शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

धान खेतमा फालिएको अवस्थामा फेला पर्‍यो स्मार्ट लाइसेन्स

धान खेतमा फालिएको अवस्थामा फेला पर्‍यो स्मार्ट लाइसेन्स

रोदिक खबर

१३, कार्तिक २०७७
  • 3.2K
    SHARES
  • धान खेतमा फालिएको अवस्थामा फेला पर्‍यो स्मार्ट लाइसेन्स

    काठमाडौं । जनकपुरमा सवारी अनुमती पत्र (स्मार्ट लाइसेन्स) हरु धानखेतमा फेला परेको छ । खेतमा धान काट्न गएका महिलाहरुले खेतमा फालिएको अवस्थामा लाइसेन्सहरु फेला परेका हुन् ।

    यातायात व्यवस्था विभागबाट तयार भएर आएका लाइसेन्सहरु जनकपुर उपमहानगरपालिका १४ नजिकै फेला परेको हो ।एकाएक तयारी लाइसेन्सहरु खेतमा फेला परेपछि किसानहरुले जम्मा गरेर कार्यालयमा बुझाएका छन् ।

    तयारी लाइसेन्स धानखेतमा फेला परेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले त्यसबारे अनुसन्धान थालेको छ ।

    प्रकाशित मिति :कार्तिक १३, २०७७ बिहिवार - १५:४८:४० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको