शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा (सूचीसहित)

रोदिक खबर

५, मंसिर २०७७
  • 4.1K
    SHARES
  • नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ ।  गृह मन्त्रालयले शुक्रबार सरुवा सूची निकालेको हो, जसअनुसार महानगरीय प्रहरी प्रमुखमा अशोक सिंह आएका छन् ।

    श्यामलाल ज्ञवालीलाई भने प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा सरुवा गरिएको छ । यस्तै महानगरीय प्रहरी परिसर, ललितपुरमा किरण बज्राचार्यको सरुवा भएको छ ।

    ललितपुरमा रहेका टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालय, कार्य विभाग कार्य महाशाखा नक्सालमा सरुवा गरिएको छ । महानगरीय ट्रापिलक प्रहरी शाखाको प्रमुखमा एसएसपी जनक भट्टराई आएका छन् ।

    यहाँ रहेका एसएसपी भीम ढकाललाई प्रहरी प्रधान कार्यालय, सामुदायिक प्रहरी महाशाखामा लगिएको छ ।

    हेर्नुहोस् सूची

     

    प्रकाशित मिति :मंसिर ५, २०७७ शुक्रवार - १३:४५:१७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको