• ट्रेण्डिङ:

काठमाडौँ मै कोरोना संक्रमितको संखय ६५ पुग्यो ! हेर्नुहोस कुन स्थानमा कति छन् संक्रमित ?

काठमाडौँ मै कोरोना संक्रमितको संखय ६५ पुग्यो ! हेर्नुहोस कुन स्थानमा कति छन् संक्रमित ?

Deeps

२३, आषाढ २०७७
  • 2.6K
    SHARES
  • काठमाडौँ मै कोरोना संक्रमितको संखय ६५ पुग्यो ! हेर्नुहोस कुन स्थानमा कति छन् संक्रमित ?

    काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ६५ पुगेको छ । काठमाडौं उपत्यकामा ६५ जनामा कोरोना देखिँदा  २२ जना निको भएर घर फर्केका छन् । भक्तपुरमा १७ जना संक्रमित र तीमध्ये ५ जना निको भइसकेका छन् ।

    ललितपुरमा ६ जना संक्रमित हुँदा १ जना निको तथा १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    काठमाडौं उपत्यकामा रहेका संक्रमितको पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, टेकु अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    संक्रमितहरू चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्ट गेट, मैतीदेवी, बूढानीलकण्ठ, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तीनकुने, तारकेश्वर र गोकर्णेश्वर लगायतका ठाउँमा रहेको मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - ११:३०:४० बजे

    Deeps

    This is Test

    ताजा अपडेट
    धेरै पढिएको