• ट्रेण्डिङ:

जानुका र निश्चलको ‘उभौली मेला’ साकेला गीतको म्युजिक भिडियो सार्वजनिक 

जानुका र निश्चलको ‘उभौली मेला’ साकेला गीतको म्युजिक भिडियो सार्वजनिक 

रोदिक खबर

१६, पौष २०७७
  • 4.8K
    SHARES
  • जानुका  र निश्चलको ‘उभौली मेला’ साकेला गीतको म्युजिक भिडियो सार्वजनिक 

    किरातीहरुको महान चाँड उधौली ५०८० को अबसरमा ‘उभौली मेला’ साकेला गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

    ‘उभौली मेला’ बोलको उक्त साकेला गीतमा जानुका राई र निश्चल राईको स्वर निश्चलकै शब्द संगीत देबेश राईको एरेन्ज र मीन बिष्टको मिक्सिङ मास्टरिङ रहेको छ ।

    photo.jpg

    किरातीहरुको संस्कृति झल्काउने उद्देश्यले निर्माण गरिएको भिडियोमा फुलन्देको आमा नामले चर्चित उमेश राई , योगेन्द्र राई र शेशुका राई लगायत कलाकारहरुको अभिनय रहेको छ । 

    सुम्निमा कलेक्सनले निर्माण गरेको भिडियोको कोरियोग्राफरमा सपना तामाङ र सागर किराँती सम्पादन तथा निर्देशन विज्ञान राईले गरेका हुन ।

    https://www.youtube.com/watch?v=VQP5ag-szsg&feature=share&fbclid=IwAR2w0K66x3bUzQnJPyfoXVYJdU6naTTcSsmcKzniTmrV2Fm8xA1c6m7Bbo0

    प्रकाशित मिति :पौष १६, २०७७ बिहिवार - १६:३९:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको