• ट्रेण्डिङ:

'छम छमी' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

'छम छमी' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

५, फाल्गुण २०७७
  • 3.6K
    SHARES
  • 'छम छमी' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक
    काठमाडौँ । पप र र्‍याप गायनमा सक्रिय  अस्ट्रेलियाको मेलबर्न सहर निवासी  युवा गायक कपिल सापकोटाले 'छम छमी' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्।  
    प्रेमिल शैलीको  यस गीतका शब्द कपिलले लेखेका हुन् भने स्वयम उनकै यस गीतमा संगीत रहेको छ।   म्युजिक भिडियोमा अंकित गिरी र एस्तर खड्गी बीचको प्रेम प्रस्तुत गरिएको छ।  

    रपिल महर्जन र हिमाल खड्काले छायांकन गरेको यस भिडियोलाई अनुप राई र रपिल महर्जनले सम्पादन गरेका हुन्।  ऋषि सुफी को कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो।  मेक मनी रेकर्ड्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।  

    https://youtu.be/QiNZMb9_XhE

    प्रकाशित मिति :फाल्गुण ५, २०७७ बुधवार - २०:००:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको