• ट्रेण्डिङ:

भीम आचार्यका भाइ मृत भेटिए

भीम आचार्यका भाइ मृत भेटिए

रोदिक खबर

१०, भाद्र २०७८
  • 4.0K
    SHARES
  • भीम आचार्यका भाइ मृत भेटिए

    विराटनगर । नेकपा एमाले सचिव भीम आचार्यका भाइ मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आचार्यका भाइ ५९ वर्षीय रामप्रसाद आचार्य इनवरुवा नगरपालिका–३ स्थित घरमा बिहीबार बिहान मृत भेटिएका हुन् ।

    मृत भेटिएको सूचना पाएपछि प्रहरी टोली उनको घर पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जय थापाले बताए । प्रहरी स्रोतका अनुसार उनी मृत भेटिएको कोठाको भित्रबाटै चुक्कुल लगाइएको छ ।

    प्रकाशित मिति :भाद्र १०, २०७८ बिहिवार - १२:१३:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको