• ट्रेण्डिङ:

'पिरतीको खुल्ला आकाशमा' बोलको म्युजिक भिडियो सार्वजनिक

'पिरतीको खुल्ला आकाशमा' बोलको म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

१४, कार्तिक २०७८
  • 5.7K
    SHARES
  • 'पिरतीको खुल्ला आकाशमा' बोलको म्युजिक भिडियो सार्वजनिक
    काठमाडौं– गायिका निशा कँडेलको सुमधुर स्वरमा समावेश 'पिरतीको खुल्ला आकाशमा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

    प्रेमिल शैलीको यस गीतमा  रमेश दहालको शब्द रहेको छ भने टिका दहालले गीतलाई संगीतवद्द गरेका हुन्।  गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ।  

    अभि लामाले कोरियोग्राफी गरेको भिडियोमा स्वयम् गायिका निशा कँडेल फिचर्ड छिन्।  फराज अर्पणको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो।  गायिका कँडेलको आधिकारिक च्यानल निशा कँडेल मार्फत भिडियो सार्वजनिक गरिएको हो।  निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।  


    भिडियो लिंक: https://youtu.be/iwn5Aoo-3mM

    प्रकाशित मिति :कार्तिक १४, २०७८ आइतवार - १९:३४:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको