आइतवार, कार्तिक १६ गते २०८३

कांग्रेसले माग्यो आम निर्वाचनमा अन्तरघातीको सूची

कांग्रेसले माग्यो आम निर्वाचनमा अन्तरघातीको सूची

रोदिक खबर

१८, मंसिर २०७९
  • 3.1K
    SHARES
  • कांग्रेसले माग्यो आम निर्वाचनमा अन्तरघातीको सूची

    नेपाली कांग्रेसले आम निर्वाचनमा अन्तरघात गर्नेहरुको सूची माग गरेको छ । कांग्रेस अनुशासन समितले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तरघात गर्नेहरुको सूची माग गरेको हो ।

    जिल्ला एवम् प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी पठाउने र यदि जिल्ला एवम् प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरेर पुस १५ गतेभित्र सूची पठाउन केन्द्रीय अनुशासन समितिले विज्ञप्तिमार्फत अनुरोध गरेको छ।

    Press_Realise_2079-8-18_8PJJYGT7Si.jpg

    प्रकाशित मिति :मंसिर १८, २०७९ आइतवार - २२:५९:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको