• ट्रेण्डिङ:

इनरुवामा बिपीको पूर्णकदको सालिक अनावरण

इनरुवामा बिपीको पूर्णकदको सालिक अनावरण

रोदिक खबर

६, श्रावण २०८०
  • 6.1K
    SHARES
  • इनरुवामा बिपीको पूर्णकदको सालिक अनावरण

    सुनसरी । बिपी कोइरालाको ४१ औँ स्मृति दिवसका अवसरमा शनिबार सुनसरीको इनरुवामा उनको पूर्णकदको सालिक अनावरण गरिएको छ ।

    नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरेका हुन् ।

    इनरुवा नगरपालिकाको १५ लाख रुपैयाँको लागतमा सालिक निर्माण गरिएको पार्टीका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए ।

    प्रकाशित मिति :श्रावण ६, २०८० शनिवार - १७:२६:१६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको