• ट्रेण्डिङ:

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

रोदिक खबर

१२, श्रावण २०८०
  • 2.9K
    SHARES
  • खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । खोटेहाङ गाउँपालिका वडा नम्बर -३ सावाकटहरे घर भएका २२ वर्षीय पवन तामाङको मृत्यु भएको हो । खोटेहाङ गाउँपालिकाको खोटाङबजारमा समान पुर्‍याएर रसुवाघाटतर्फ फक्रनेक्रममा सिम्पानीमा ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कायालयका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले जानकारी दिए ।

    ट्याक्टर दुर्घटनापछि गम्भीर घाईते अवस्थामा भेटिएका तामाङको उपचारका लागि एम्बुलेन्स मार्फत धरान लैजानेक्रममा बाटैमा मृत्यु भएको प्रहरीको भनाई छ ।

    प्रकाशित मिति :श्रावण १२, २०८० शुक्रवार - १०:४७:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको