• ट्रेण्डिङ:

जाजरकोट भूकम्प: अहिलेम्म १२८ जनाको मृत्यु, १४१ जना घाइते

जाजरकोट भूकम्प: अहिलेम्म १२८ जनाको मृत्यु, १४१ जना घाइते

रोदिक खबर

१८, कार्तिक २०८०
  • 6.8K
    SHARES
  • जाजरकोट भूकम्प: अहिलेम्म १२८ जनाको मृत्यु, १४१ जना घाइते

    जाजरकोट केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्।

    प्रहरीका अनुसार जाजरकोट, बारेकोट गाउँपालिका-१, रामीडाँडामा ४४ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्।

    त्यस्तै पश्चिम रुकुम, आठविसकोट नगरपालिका ११ देखि १४, सानी भेरी गाउँपालिका १,२,४ वडाहरु र चौरजहारी नगरपालिकामा ३६ जनाको मृत्यु भएको छ भने ८५ जनाको मृत्यु भएको छ।

    प्रकाशित मिति :कार्तिक १८, २०८० शनिवार - ०७:३७:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको