• ट्रेण्डिङ:

खोटाङमा डढेलोमा परी वृद्धको मृत्यु

खोटाङमा डढेलोमा परी वृद्धको मृत्यु

रोदिक खबर

१३, बैशाख २०८१
  • 2.7K
    SHARES
  • खोटाङमा डढेलोमा परी वृद्धको मृत्यु

    खोटाङ । डढेलो नियन्त्रणका क्रममा खोटाङमा बृद्धको मृत्यु भएको छ । सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण गर्नेक्रममा रावाबेँसी गाउँपालिका–१ कुभिण्डे हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको डढेर बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । मृतक श्रेष्ठको सव पोष्टमार्टमका लागि  जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको जनाइएको छ ।

    प्रकाशित मिति :बैशाख १३, २०८१ बिहिवार - १०:४९:५१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको