खोटाङ । खोटाङमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार राति १० बजेर ३२ मिनेटमा रावावेसी गाउँपालिका-१ कुभिण्डे लाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले बताएको छ ।
केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।
प्रकाशित मिति :आश्विन २९, २०८१ मंगलवार -
०८:४८:०६ बजे