• ट्रेण्डिङ:

तरुण दलद्वारा ट्राफिक प्रहरीलाई होल्डिङ बोर्ड हस्तान्तरण तथा जेब्राक्रसमा रंगरोगन

तरुण दलद्वारा ट्राफिक प्रहरीलाई होल्डिङ बोर्ड हस्तान्तरण तथा जेब्राक्रसमा रंगरोगन

रोदिक खबर

१०, कार्तिक २०८१
  • 3.3K
    SHARES
  • तरुण दलद्वारा ट्राफिक प्रहरीलाई होल्डिङ बोर्ड हस्तान्तरण तथा जेब्राक्रसमा रंगरोगन

    खोटाङ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल जिल्ला कार्य समिति खोटाङले ट्राफिक प्रहरीलाई होल्डिङ बोर्ड हस्तान्तरण तथा जेब्राक्रसमा रंगरोगन गरेको छ ।

    तरुण दलले ७२ औं स्थापना दिवसका अवसरमा शनिबार दिक्तेलस्थित रत्नपार्कको सडकमा यसअघि बनाईएको जेब्राक्रसमाथि रंगरोगन तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई दुईवटा होल्डिङ बोर्ड हस्तान्तरण गरेर दिवस मनाएको हो ।

    Screenshot_20241026_203834_Gallery.jpgदिवसका अवसरमा रत्नपार्कको मुख्य चोक जिरोप्वइन्टमा मेटिदै गएको दुईवटा जेब्राक्रसमा रंग दलेर नयाँ बनाएर र ट्राफिक प्रहरीलाई सवारी चेक गर्नमा सहायता पु¥याउने होल्डिङ बोर्ड हस्तान्तरण गरेर दिवस मनाईएको नेपाल तरुण दल खोटाङका अध्यक्ष काजीमान राईले बताए।

    प्रकाशित मिति :कार्तिक १०, २०८१ शनिवार - २०:४६:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको