• ट्रेण्डिङ:

खोटाङमा भूकम्पको धक्का

खोटाङमा भूकम्पको धक्का

रोदिक खबर

१६, फाल्गुण २०८१
  • 3.8K
    SHARES
  • खोटाङमा  भूकम्पको धक्का

    खोटाङ । खोटाङ लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । शुक्रवार बिहान २ बजेर ५१ मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपाल तिब्बत सीमा लिस्टिकोट नजिकै केन्द्रविन्दु बनाएर ६.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।

    यसअघि, गत माघ ३० गते मात्रै जुम्ला केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    प्रकाशित मिति :फाल्गुण १६, २०८१ शुक्रवार - ०३:१२:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको