परदेशबाट खालिङको गीत उपहार 

परदेशबाट खालिङको गीत उपहार 

रोदिक खबर

५, मंसिर २०७७
  • 3.8K
    SHARES
  • परदेशबाट खालिङको गीत उपहार 

    खोटाङ । बैदेसिक रोजगारीका सिलसिलामा कतारमा रहेका खोटाङका गजेन्द्र खालिङ राईले गीत/संगीतका क्षेत्रमा डेव्यू गरेका छन् ।

    रावाबेँसी गाउँपालिका–६ हौंचुर घर भइ हाल कतारमा रहेका राईको ‘दोहा कतारमा’ बोलको पहिलो गीत उर्मिला राई खालिङको यू–टुवमार्फत सार्वजनिक गरिएको छ ।

    चर्चित गायक राजेशपायल राई र उर्मिला खालिङको स्वर रहेको गीतमा चाडबाड विशेषमा दोहा कतार रहँदाको अनुभूतिलाई समेटिएको छ ।

    जिविहाङ राईको संगीत रहेको पाँच मिनेट लामो गीत सेवा रेकर्डिङ स्टुडियो अनामनगर काठ्माण्डौंमा रेकर्ड गरिएको हो । गीतकार राई सामाजिक गतिविधिमा समेत क्रियासिल छन् । 

    https://www.youtube.com/watch?v=xTt4o3N4jnA

     

    प्रकाशित मिति :मंसिर ५, २०७७ शुक्रवार - २०:४८:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको