• ट्रेण्डिङ:

कक्षा १२ को छुट परीक्षा पुस १६ गतेदेखि हुने

कक्षा १२ को छुट परीक्षा पुस १६ गतेदेखि हुने

रोदिक खबर

१२, पौष २०७७
  • 4.0K
    SHARES
  • कक्षा १२ को छुट परीक्षा पुस १६ गतेदेखि हुने

     कोरोना भाइरसको संक्रमणका कारण कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीले परीक्षा दिन पाउने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले आज एक सूचना प्रकाशित गरि कोरोना कोरोनाका कारण छुटेका विद्यार्थीले परीक्षा दिन पाउने जनाएको छ। छुटेका विद्यार्थीका लागि पुस १६ गतेदेखि परीक्षा हुने भएको छ।

    बोर्डले मंसिर ९ देखि १६ गतेसम्म कक्षा १२ को परीक्षा लिएको थियो। त्यतिवेला कोरोना संक्रमण भएका कयौं विद्यार्थीले परीक्षा दिन पाएका थिएनन्। उनीहरुका लागि छुट परीक्षाको व्यवस्था गरेको बोर्डलले जनाएको छ।

    सुटेका विद्यार्थीले सबै परीक्षा दिन पाउने छन्। विद्यार्थीले आफूले पढेको विद्यालयमै परीक्षा दिन पाउने बोर्डले जनाएको छ।

    12 class.jpg

    प्रकाशित मिति :पौष १२, २०७७ आइतवार - ११:४६:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको