• ट्रेण्डिङ:

साकेला गाउँपालिका शिक्षा शाखाद्वारा प्रकाशित शैक्षिक पार्शवचित्र विमोचन 

साकेला गाउँपालिका शिक्षा शाखाद्वारा प्रकाशित शैक्षिक पार्शवचित्र विमोचन 

रोदिक खबर

५, कार्तिक २०७९
  • 3.6K
    SHARES
  • साकेला गाउँपालिका शिक्षा शाखाद्वारा प्रकाशित शैक्षिक पार्शवचित्र विमोचन 

    साकेला गाउँपालिका शिक्षा शाखाद्वारा प्रकाशित शैक्षिक पार्शवचित्र विमोचनपछि आफ्नो धारणा राख्दै गाउँपालिकाका अध्यक्ष रविप्रकाश राई ।

    खोटाङको साकेला गाउँपालिकाले साकेला गाउँपालिका शिक्षा शाखाद्वारा प्रकाशित शैक्षिक पार्शवचित्र विमोचन गरेको छ । वडादशै, शुभदिपावली, छठ, क्रिष्मस, साकेला उद्यौलीको अवसर पारेर पालिकाले पालिकाका २८ वटा माध्यमिक र आधारभूत विद्यालयको आर्थिक, शैक्षिक, भौतिक सहित सम्पूर्ण विषय समेटिएको पार्शवचित्रको विमोचन गरेको हो ।

    शैक्षिक पार्शवचित्र बिमोचन कार्याक्रममा गाउँपालिकाका अध्यक्ष रविप्रकाश राई, गाउँपालिकाका पूर्वअध्यक्ष अर्जुन कुमार खड्का ‘झङकार’, गाउँपालिकाका उपाध्यक्ष बिर्सिका राई, राजनैतिक दलका प्रतिनिधि, संस्संस्थाका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य राखेको प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए । 

    प्रकाशित मिति :कार्तिक ५, २०७९ शनिवार - ०७:५४:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको