बुधवार, कार्तिक १९ गते २०८३

  • ट्रेण्डिङ:

कुकुर पाल्नुस्, मुटुरोग र मधुमेहबाट बच्नुस्  

कुकुर पाल्नुस्, मुटुरोग र मधुमेहबाट बच्नुस्  

रोदिक खबर

२९, कार्तिक २०७७
  • 2.9K
    SHARES
  • कुकुर पाल्नुस्, मुटुरोग र मधुमेहबाट बच्नुस्  

    यमपञ्चकको दोस्रोदिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ ।

    कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ । 

    घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ ।

    प्रकाशित मिति :कार्तिक २९, २०७७ शनिवार - ०६:५६:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको