• ट्रेण्डिङ:

नेपाल प्रजातान्त्रिक महासंघ युवा समिति खोटाङको संगठन बिस्तार

नेपाल प्रजातान्त्रिक महासंघ युवा समिति खोटाङको संगठन बिस्तार

रोदिक खबर

४, पौष २०७७
  • 6.1K
    SHARES
  • नेपाल प्रजातान्त्रिक महासंघ युवा समिति खोटाङको संगठन बिस्तार

    खोटाङ । नेपाल प्रजातान्त्रिक महासंघ युवा समिति खोटाङले पूर्णता पाएको छ । कार्तिक ३० गते विवेक पराजुलीको संयोजकत्वमा गठित युवा समितिले शनिवार पूर्णता पाएको हो ।

    नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल प्रजातान्त्रिक महासंघ युवा समितिको सहसंयोजकमा सुमन आचार्य (चिरञ्जीवी), सचिवमा गोपाल आचार्य, सहसचिवमा रमेश खड्का र कोषाध्यक्षमा कविता वन चयन भएको नेपाल प्रजातान्त्रिक महासंघ खोटाङका अध्यक्ष अनिल आचार्यले जानकारी दिए । 

    वीपी स्मृति भवन दिक्तेलमा सभाषद सरस्वती वजिमयको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका वीच समिति विस्तार गरिएको जनाइएको छ । 

    प्रकाशित मिति :पौष ४, २०७७ शनिवार - १८:१९:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको