• ट्रेण्डिङ:

संसद विघटनको विरोधमा कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै

संसद विघटनको विरोधमा कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै

रोदिक खबर

१३, पौष २०७७
  • 4.2K
    SHARES
  • संसद विघटनको विरोधमा कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ । १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो ।

    विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

    कांग्रेसले कार्यकर्ताहरुलाई ब्यानर, प्लेकार्ड एवम् प्रदर्शन र सभामा निर्धारित नाराहरु मात्र प्रयोग गर्न परिपत्र गरेको छ । नेपाली कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको छ ।

    प्रकाशित मिति :पौष १३, २०७७ सोमवार - १२:३५:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको