• ट्रेण्डिङ:

संसद विघटनको विरोधमा दिक्तेल–हलेसी सडकमा जसपाको मोटरसाईकल र्‍याली (फोटो फिचर) 

संसद विघटनको विरोधमा दिक्तेल–हलेसी सडकमा जसपाको मोटरसाईकल र्‍याली (फोटो फिचर) 

रोदिक खबर

२५, पौष २०७७
  • 5.4K
    SHARES
  • संसद विघटनको विरोधमा दिक्तेल–हलेसी सडकमा जसपाको मोटरसाईकल  र्‍याली (फोटो फिचर) 

    खोटाङ । संसद विघटनको बिरोधमा जनता साजवादी पार्टी खोटाङले मोटरसाईकल  र्‍याली निकालेको छ । पाँच वर्षका लागि अनुमोदित सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले असंबैधानिक ढंगले संसद बिघटन गरेको भन्दै जनता समाजवादी पार्टीले शनिबार दिक्तेलदेखि हलेसीसम्मको वृहत मोटरसाईकल  र्‍यालीको आयोजना गरेको हो ।

    bike ryali by jsp photo_daman.jpg

    ३६ किलोमिटर दुरीमा रहेको दिक्तेल–हलेसी मोटरसाईकल  र्‍यालीकाक्रममा विभिन्न ठाउँमा कोणसभा आयोजना गर्ने कार्यक्रम रहेको जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष टंक थापाले बताए । 

    bike ryali by jsp photo_daman3.jpg

    दिक्तेलबाट हलेसी पुग्ने  र्‍यालीले हलेसीमा सरसफाई गर्ने र दुर्छिममा पुगेर  र्‍याली समापन गर्ने कार्यक्रम रहेको जनता समाजवादी पार्टीले जनाएको छ । यो समाचार तयार पार्दासम्ममा मोटरसाईकल  र्‍याली अर्खौले पुगेको छ । 

    bike ryali by jsp photo_daman2.jpg

    प्रकाशित मिति :पौष २५, २०७७ शनिवार - १८:२८:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको