बिहिवार, कार्तिक १३ गते २०८३

नागरिक आन्दोलनमाथिको दमन र गिरफ्तारी ओलीतन्त्रको अन्त्य हुनु अघिको फटफट्याइ हो  : गगन थापा

नागरिक आन्दोलनमाथिको दमन र गिरफ्तारी ओलीतन्त्रको अन्त्य हुनु अघिको फटफट्याइ हो  : गगन थापा

रोदिक खबर

१३, माघ २०७७
  • 2.2K
    SHARES
  • नागरिक आन्दोलनमाथिको दमन र गिरफ्तारी ओलीतन्त्रको अन्त्य हुनु अघिको फटफट्याइ हो  : गगन थापा

    काठमाडौं । प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता गगन थापाले नागरिक आन्दोलनमाथिको दमनको विरोध गरेका छन् । नेता थापाले ट्वीटरका लेखेका छन्, नागरिकको आन्दोलनमाथिको दमन र गिरफ्तारी ओलीतन्त्रको अन्त्य हुनु अघिको फटफट्याइ हो । तानाशाहहरु ढल्नु अघि नागरिकलाई यसरी नै हेप्छन् अनि आफैं सकिन्छन्।


    संसद विघटनविरुद्ध जारी वृहत् नागरिक आन्दोलनको क्रममा  भएको शान्तिपूर्ण भेलामा सहभागी नागरिकहरूमाथि प्रहरीले लाठी र पानीको फोहोरा प्रहारबाट दर्जनौँ नागरिकहरू घाइते भएका छन् । यसको चौतर्फी विरोध भइरहेको छ ।

    प्रकाशित मिति :माघ १३, २०७७ मंगलवार - ०७:४३:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको