बिहिवार, कार्तिक १३ गते २०८३

भीड देखाउँदै प्रधानमन्त्री  ओलीले भने  :  काठमाडौंमा यो इतिहासकै ठूलो सभा हो

भीड देखाउँदै प्रधानमन्त्री  ओलीले भने  :  काठमाडौंमा यो इतिहासकै ठूलो सभा हो

रोदिक खबर

२३, माघ २०७७
  • 3.5K
    SHARES
  • भीड देखाउँदै प्रधानमन्त्री  ओलीले भने  :  काठमाडौंमा यो इतिहासकै ठूलो सभा हो

    सभामा उपस्थितलाई देखाएर ओलीले भने- मूल पार्टी यही हो काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणहिटी दरबार संग्रहालय अगाडि उपस्थितिहरूलाई देखाउँदै आफ्नो समूह नै मूल पार्टी भएको दाबी गरेका छन्। शुक्रबारको सभामा सम्बोधन गर्दै आफ्नो पक्ष नै मूलपार्टी बन्ने निश्चित भएको जिकिर गरेका हुन्।

    अरुले सभा जहाँ राखेपनि ठूलो हुन्छ। हामीले जहाँ रोजेपनि हामीलाई कम हुन्छ,’ उनले भने, मूल पार्टी कुन हो भनेर अझैपनि सोधिएको प्रति उनको आपत्ति थियो। ‘मूल पार्टी यही हो। देशकै मूल पार्टी हो।

    देश बनाउने पार्टी हो।’ उनले आफ्नो पक्षले मात्र देशको स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्नुका साथै भौगोलिक अखण्डता अक्षुण्ण राख्ने दाबीसमेत गरे।

    प्रकाशित मिति :माघ २३, २०७७ शुक्रवार - १५:०९:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको