शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

मेरा भाइहरुले जित्यौं भनेर लड्डु खाएछन्, के जिते मलाई थाहा छैन : प्रधानमन्त्री ओली

मेरा भाइहरुले जित्यौं भनेर लड्डु खाएछन्, के जिते मलाई थाहा छैन : प्रधानमन्त्री ओली

रोदिक खबर

१२, फाल्गुण २०७७
  • 3.5K
    SHARES
  • मेरा भाइहरुले जित्यौं भनेर लड्डु खाएछन्, के जिते मलाई थाहा छैन :   प्रधानमन्त्री  ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् ।

    सर्वोच्चको फैसलापछि पहिलो पटक बुधबार सार्वजनिक कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालतर्फ संकेत गर्दै भने,’मेरा केही भाइहरुले लडुड् खुवाएछन् ।

    खुसी भएर, जित्यौं हामीले भनेर ।’ नेकपा ओली समूहका अध्यक्ष समेत रहेका उनले भने, ‘के जिते मलाई थाहा छैन, के पाउँछन् अब हेर्नुछ ।

    मेरो विचारमा भोलि पर्सिदेखि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ ।’ मंगलबार सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि चितवनमा प्रचण्ड र माधव नेपालले लड्डु बाँडेर खुशियाली मनाएका थिए ।

    प्रकाशित मिति :फाल्गुण १२, २०७७ बुधवार - १९:३९:१३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको