• ट्रेण्डिङ:

नेकपा विवाद टुंगो नलागेसम्म कुनै पक्षसँग सहकार्य नगर्ने कांग्रेस निर्णय

नेकपा विवाद टुंगो नलागेसम्म कुनै पक्षसँग सहकार्य नगर्ने कांग्रेस निर्णय

रोदिक खबर

१३, फाल्गुण २०७७
  • 2.2K
    SHARES
  • नेकपा विवाद टुंगो नलागेसम्म कुनै पक्षसँग सहकार्य नगर्ने कांग्रेस निर्णय

     कम्युनिस्ट पार्टी (नेकपा) विवादको टुंगो नलागेसम्म कुनै पक्षसँग पनि सहकार्य नगर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले सहकार्यका लागि नेकपा विवादको अन्तिम टुंगोसम्म कुर्ने निर्णय गरेको हो।

    बैठकमा सभापति शेरबहादुर देउवाले नेकपाका दुवै समूहले सहकार्यका लागि प्रस्ताव राखेको बताएका थिए। भावी सरकारका लागि हतार नगर्न नेताहरुले बैठकमा सुझाव दिएका थिए।

    प्रकाशित मिति :फाल्गुण १३, २०७७ बिहिवार - २०:४०:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको