• ट्रेण्डिङ:

'प्रचण्ड आउँदा 'खोलाले बगायो' थोरै हतियार, विप्लव आउँदा पूरै?'

'प्रचण्ड आउँदा 'खोलाले बगायो' थोरै हतियार, विप्लव आउँदा पूरै?'

रोदिक खबर

२१, फाल्गुण २०७७
  • 3.9K
    SHARES
  • 'प्रचण्ड आउँदा 'खोलाले बगायो' थोरै हतियार, विप्लव आउँदा पूरै?'

    काठमाडौँ : सरकार र नेत्रविक्रम चन्द विप्लवबीच सहमतिमा हतियार बुझाउने विषय समावेश नभएकोमा प्रति नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रश्न उठाएका छन्।

    आज सार्वजनिक भएका विप्लवमाथिको प्रतिबन्ध सरकारले हिजो हटाएको थियो। आज सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमाथिप्रति प्रवक्ता शर्माले आज ट्विट गर्दै उनले लेखेका छन् प्रचण्ड आउँदा खोलाले बगायो, थोरै हतियार, विप्लव आउँदा पूरै? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ?

     

    प्रकाशित मिति :फाल्गुण २१, २०७७ शुक्रवार - २२:२३:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको