• ट्रेण्डिङ:

थप ८८५ जनामा कोरोना संक्रमण,नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुग्यो

थप ८८५ जनामा कोरोना संक्रमण,नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुग्यो

रोदिक खबर

१०, भाद्र २०७७
  • 2.6K
    SHARES
  • थप ८८५ जनामा कोरोना संक्रमण,नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुग्यो

    पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको हो । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।

    कोरोना भाइरस संक्रमण निको भएर ३८५ जना घर फर्किएका छन् । हालसम्म १९ हजार १९५०४ जना घर फर्किएका छन् । हालसम्म होम आइसोलेसनमा ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् ।

    प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - १६:३८:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको