• ट्रेण्डिङ:

सरकारले दिएको १० लाख जोशी परिवारद्वारा अस्वीकार, विपन्नको उपचारमा खर्च गर्न आग्रह

सरकारले दिएको १० लाख जोशी परिवारद्वारा अस्वीकार, विपन्नको उपचारमा खर्च गर्न आग्रह

रोदिक खबर

८, चैत्र २०७७
  • 1.6K
    SHARES
  • सरकारले दिएको १० लाख जोशी परिवारद्वारा अस्वीकार, विपन्नको उपचारमा खर्च गर्न आग्रह

     काठमाडौं । मष्तिस्क घात भई उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई सरकारले दिने भनेको आर्थिक सहयोग परिवारले अस्वीकार गरेको छ ।

    नेता जोशी परिवारले उनको उपचारको लागि सरकारले दिने भनेको १० लाख रुपैयाँ नलिने बताएको छ । जोशी परिवारले सरकारले दिन लागेको आर्थिक सहयोग नलिने घोषणा गर्दै उक्त पैसा विपन्न वर्गका लागि स्वास्थ्यउपचार गर्न आग्रह गरेको छ ।

    पूर्व मन्त्री समेत रहेका जोशीले आर्थिक अभावमा मानिसको मृत्यु हुने अवस्थाको अन्त्यका लागि अभियान चलाएका कारण त्यसैलाई निरन्तरता दिएको परिवारले बताएका छन् ।

    प्रकाशित मिति :चैत्र ८, २०७७ आइतवार - १७:३०:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको