• ट्रेण्डिङ:

कांग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक बस्दै

रोदिक खबर

१४, चैत्र २०७७
  • 1.8K
    SHARES
  • कांग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक बस्दै

    काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय बिपी स्मृति भवन, सानेपामा बोलाइएको छ ।

    शुक्रबार राति केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधन भएपछि राति नै सूचना जारी गरी आकस्मिकरुपमा बैठक बोलाइएको हो । नेता जोशीको पार्थिव शरीर आज मध्याह्न १२ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने कांग्रेसले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र १४, २०७७ शनिवार - ०९:०६:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको