• ट्रेण्डिङ:

जंगलमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

जंगलमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

रोदिक खबर

१४, चैत्र २०७७
  • 3.7K
    SHARES
  • जंगलमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

    पाल्पामा जंगलमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । पाल्पाको माथागढी गाउँपालिका वडा नं.४ स्थित दानसिंगा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा माथागढी गाउँपालिका वडा नं.४ झडेवा बस्ने अन्दाजी ६५ बर्षको मान बहादुर सिंजालीको मृत्यु भएको छ ।

    उनको घटनास्थलमा नै मृत्यु प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय पाल्पाले गरिरहको जनाएको छ ।

    प्रकाशित मिति :चैत्र १४, २०७७ शनिवार - २१:३६:१४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको