• ट्रेण्डिङ:

नेपाल समूहको युवा संघले बुद्धनगरमा खोल्यो केन्द्रीय कार्यालय

नेपाल समूहको युवा संघले बुद्धनगरमा खोल्यो केन्द्रीय कार्यालय

रोदिक खबर

१८, चैत्र २०७७
  • 1.8K
    SHARES
  • नेपाल समूहको युवा संघले बुद्धनगरमा खोल्यो केन्द्रीय कार्यालय

    नेकपा एमालेको माधव नेपाल समूहसम्बद्ध युवा संघ नेपालले छुट्टै केन्द्रीय कार्यालय खोलेको छ । बुद्धनगरमा खोलिएको कार्यालयको बुधबार वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गरेका हुन् । नेपाल समूहले महिला, युवा संघ र विद्यार्थीको भेला गरेर समानान्तर कमिटी बनाएको छ ।

    अध्यक्ष केपी शर्मा ओलीले सोमबार माधव नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि एमालेमा तिब्र मतभेद देखिएको छ । त्यसैको परिणाम युवा संघको समानान्तर कार्यालय खोलिएको हो ।

    प्रकाशित मिति :चैत्र १८, २०७७ बुधवार - १५:४२:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको