• ट्रेण्डिङ:

पछिल्लो १४ घण्टामा थप ५ हजार ७६३ जनामा संक्रमण पुष्टि, १९ जनाको मृत्यु

पछिल्लो १४ घण्टामा थप ५ हजार ७६३ जनामा संक्रमण पुष्टि, १९ जनाको मृत्यु

रोदिक खबर

१८, बैशाख २०७८
  • 3.2K
    SHARES
  • पछिल्लो १४ घण्टामा थप ५ हजार ७६३ जनामा संक्रमण पुष्टि, १९ जनाको मृत्यु

     काठमाडौं । पछिल्लो १४ घण्टामा थप ५ हजार ७६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ । नेपालमा थप १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख १८, २०७८ शनिवार - १६:५६:३८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको