• ट्रेण्डिङ:

कोरोनाविरुद्धको भेरोसेल खोप अभियान जेठ २ गतेबाट सञ्चालन हुने

कोरोनाविरुद्धको भेरोसेल खोप अभियान जेठ २ गतेबाट सञ्चालन हुने

रोदिक खबर

२८, बैशाख २०७८
  • 2.7K
    SHARES
  • कोरोनाविरुद्धको भेरोसेल खोप अभियान जेठ २ गतेबाट सञ्चालन हुने

     कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोपको दोस्रो डोज जेठ दुई गतेबाट सुरु हुने भएको छ । काठमाडौँ जिल्लामा कोरोनाविरुद्धको दोस्रो चरणको चिनियाँ भेरोसेल खोप सञ्चालन गर्न तयारी थाल्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले अनुरोध गरेको छ । सबैभन्दा अघिल्लो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्र अत्याधिक भिडभाड भएको भन्दै स्थगित गरेको थियो ।

    काठमाडौं उपत्यकामा दोस्रो चरणको भेरोसेल खोप अभियान सञ्चालनका लागि सबै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोक्न, भीडभाड हुन नदिन र कुपन वितरण व्यवस्था मिलाउन निर्देशन दिइएको छ । 

    प्रकाशित मिति :बैशाख २८, २०७८ मंगलवार - १६:१५:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको