• ट्रेण्डिङ:

पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त 

पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त 

रोदिक खबर

३०, बैशाख २०७८
  • 3.4K
    SHARES
  • पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त 

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । 

    हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ पुगेको  छ । जसमध्ये ९६ हजार ३ सय ७९ जना होम आइसोलेसनमा छन् भने ८ हजार ८ सय २८ जना संस्थागत आइसोलेसनमा रहेका छन्। १ हजार ३ सय ८१ जना आइसियु र ३ सय ८० जना भेन्टिलेटरमा उपचाररत छन् । 

     

     

    प्रकाशित मिति :बैशाख ३०, २०७८ बिहिवार - १८:२२:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको