• ट्रेण्डिङ:

कोरोना संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु

रोदिक खबर

१३, भाद्र २०७७
  • 1.6K
    SHARES
  • कोरोना संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु

    पोखरा । कोरोना भाइरस  संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु भएको छ । पोखरा-१४ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

    भदौ १० गते संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा विहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १३, २०७७ शनिवार - १४:००:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको