• ट्रेण्डिङ:

निर्वाचन आयोगमा दर्ता भयो महन्थको नयाँ दल जसपा लोकतान्त्रिक, चुनाव चिह्न साइकल

निर्वाचन आयोगमा दर्ता भयो महन्थको नयाँ दल जसपा लोकतान्त्रिक, चुनाव चिह्न साइकल

रोदिक खबर

२, भाद्र २०७८
  • 2.5K
    SHARES
  • निर्वाचन आयोगमा दर्ता भयो महन्थको नयाँ दल जसपा लोकतान्त्रिक, चुनाव चिह्न साइकल

    काठमाडौं । महन्थ ठाकुर-राजेन्द्र महतो समूहले निर्वाचन आयोगमा नयाँ दल जसपा लोकतान्त्रिक दर्ताका लागि निवेदन दिएको छ । पार्टीको अध्यक्षमा ठाकुर छन् । उक्त पार्टीले चुनाव चिह्न साइकल छनोट गरेको छ ।

    जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षले पाएसँगै ठाकुर-महतो समूह दलविहीन बनेको थियो । राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि उक्त समूहलाई नयाँ पार्टी दर्ताका लागि बाटो खुलेको हो । नयाँ पार्टीमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति चयन गरिएको छ ।

    प्रकाशित मिति :भाद्र २, २०७८ बुधवार - १८:०८:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको