• ट्रेण्डिङ:

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले लिए सपथ

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले लिए सपथ

रोदिक खबर

१०, भाद्र २०७८
  • 4.8K
    SHARES
  • प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले लिए सपथ

    विराटनगर । नेकपा एमाले प्रदेश १ को संसदीय दलका नेतामा भीम आचार्यले मुख्यमन्त्रीको सपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुखले मुख्यमन्त्री आचार्यलाई सपथग्रहण गराएका हुन्।

    नेता शेरधन राईले राजीनामा दिएलगत्तै आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन्। मुख्यमन्त्री हेरफेर अघि नेकपा एमालेले संसदीय दलको नेता परिर्वतन गरेको थियो । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ५२ सांसद अर्थात प्रष्ट बहुमत भएकाले दलको नेता नै मुख्यमन्त्री हुन्छन् ।

    प्रकाशित मिति :भाद्र १०, २०७८ बिहिवार - १२:३५:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको