शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

नेकपा माओवादी केन्द्र खोटाङको सह–इन्चार्जमा बुढाथोकी र संयोजकमा  किराती

नेकपा माओवादी केन्द्र खोटाङको सह–इन्चार्जमा बुढाथोकी र संयोजकमा  किराती

रोदिक खबर

२१, भाद्र २०७८
  • 7.5K
    SHARES
  • नेकपा माओवादी केन्द्र खोटाङको सह–इन्चार्जमा बुढाथोकी र संयोजकमा  किराती

    खोटाङ । नेकपा माओवादी केन्द्र खोटाङको सह–इन्चार्ज र संयोजक तोकिएका छन् । नेकपा माओवादी केन्द्रले खोटाङको सह–इन्चार्जमा ध्रुव बुढाथोकी धिरेनलाई र संयोजकमा देवान किराती चाम्लिङलाई तोकेको हो ।

    केही समयअघि समिता कार्की अस्मितालाई खोटाङको इन्चार्ज तोकेको नेकपा माओवादी केन्द्रले सोमबार सह–इन्चार्ज र संयोजक तोकेको हो । नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर १ का १४ वटै जिल्लाको सह–इन्चार्ज र संयोजक तोकेको जनाएको छ ।

    प्रकाशित मिति :भाद्र २१, २०७८ सोमवार - २२:२७:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको