• ट्रेण्डिङ:

कांग्रेसले कात्तिक २८ गते बोलायो केन्द्रीय समिति बैठक

कांग्रेसले कात्तिक २८ गते बोलायो केन्द्रीय समिति बैठक

रोदिक खबर

२१, कार्तिक २०७८
  • 2.9K
    SHARES
  • कांग्रेसले कात्तिक २८ गते बोलायो केन्द्रीय समिति बैठक

     काठमाडौं । नेपाली कांग्रेसले कात्तिक २८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक सूचना जारी गरी कात्तिक २८ गते दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई बोलाएका छन् ।

    बैठकको कार्यसूची सार्वजनिक गरिएको छैन । यद्यपि बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको १४ औं महाधिवेशनको विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

    प्रकाशित मिति :कार्तिक २१, २०७८ आइतवार - १६:५८:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको