• ट्रेण्डिङ:

कांग्रेस प्रदेश १ को महामन्त्रीमा खोटाङका भूपेन्द्र राई विजयी

कांग्रेस प्रदेश १ को महामन्त्रीमा खोटाङका भूपेन्द्र राई विजयी

रोदिक खबर

२०, मंसिर २०७८
  • 9.8K
    SHARES
  • कांग्रेस प्रदेश १ को महामन्त्रीमा खोटाङका भूपेन्द्र राई विजयी

    नेपाली कांग्रेस १ नम्बर प्रदेश समितिको महामन्त्री पदमा खोटाङका यूवा नेता भूपेन्द्र राई विजयी भएका छन्। महामन्त्रीका चार जना प्रतिष्प्रधीमध्ये राईले सबैभन्दा बढि मत ल्याएर महामन्त्री पदमा विजयी भएका हुन । उनले ८ सय २४ मत प्राप्त गरेका छन् । राईले सभापति उद्धव थापाको प्यानलबाट महामन्त्री जितेका हुन् ।

    प्रकाशित मिति :मंसिर २०, २०७८ सोमवार - ०१:४७:०३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको