शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा निर्वाचित

प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा निर्वाचित

रोदिक खबर

२०, मंसिर २०७८
  • 1.8K
    SHARES
  • प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा निर्वाचित

    प्रेस सेन्टर नेपालको केन्द्रीय अध्यक्षमा विष्णु सापकोटा जुगल निर्वाचित भएका छन्। चितवनको भरतपुरमा सम्पन्न चौथो महाधिवेशनबाट सापकोटा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन्।

    मंसिर १८ देखि शुरु भएको महाधिवेशनले सापकोटाको नेतृत्वमा १९९ सदस्यीय केन्द्रीय समिति र ३७ पदाधिकारी चयन गरेको हो। महाधिवेशनको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए।

    प्रकाशित मिति :मंसिर २०, २०७८ सोमवार - ०२:५८:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको