• ट्रेण्डिङ:

प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

रोदिक खबर

२६, पौष २०७८
  • 1.9K
    SHARES
  • प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

    काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्रीसहितको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाले परीक्षण गराएका थिए ।

    प्रकाशित मिति :पौष २६, २०७८ सोमवार - २०:१७:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको