शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

सबैको सहमतिमा एमसीसी अनुमोदन गर्न ओलीलाई प्रधानमन्त्री देउवाको प्रस्ताव

सबैको सहमतिमा एमसीसी अनुमोदन गर्न ओलीलाई प्रधानमन्त्री देउवाको प्रस्ताव

रोदिक खबर

१३, फाल्गुण २०७८
  • 2.8K
    SHARES
  • सबैको सहमतिमा एमसीसी अनुमोदन गर्न ओलीलाई प्रधानमन्त्री देउवाको प्रस्ताव

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी सबैको सहमतिमा अनुमोदन गर्न प्रस्ताव गरेका छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलमा देउवाले अधिकतम सहमतिबाट एमसीसी अनुमोदनमा जोड दिएका थिए तर एमाले अध्यक्ष ओलीले पुरानै अडान राखेका छन् ।

    अहिलेको अवस्थामा संसदमा आएर आफ्नो धारणा राख्ने वातावरण नभएको उनले बताएको छलफलमा सहभागी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

    प्रकाशित मिति :फाल्गुण १३, २०७८ शुक्रवार - २२:०९:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको