• ट्रेण्डिङ:

प्रधानमन्त्री शेरबहादुर देउवा भोलि खोटाङ आउदै

प्रधानमन्त्री शेरबहादुर देउवा भोलि खोटाङ आउदै

रोदिक खबर

६, चैत्र २०७८
  • 4.6K
    SHARES
  • प्रधानमन्त्री शेरबहादुर देउवा भोलि खोटाङ आउदै

    खोटाङ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा  भोलि (सोमवार) खोटाङ आउने भएका छन् । प्रधानमन्त्री  देउवा सोमवार १२ः३० बजे खोटाङ आइपुग्ने  नेपाली कांग्रेस प्रदेश नम्बर १ का महामन्त्री तथा दिप्रुङ चुईचुम्मा गाउपालिका अध्यक्ष भुपेन्द्र राईले जानकारी दिए ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिकाद्वारा दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ को याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले जोड्ने सडकखण्डको बाटोफेदीस्थित साप्सुखोलामा निर्माण गरिएको  मोटरेबल पुल उद्टघाटन गर्न प्रधानमन्त्री देउवा खोटाङ आउने हुने भएको हो ।

    प्रकाशित मिति :चैत्र ६, २०७८ आइतवार - २१:२३:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको