• ट्रेण्डिङ:

खोटाङ एमाले : संघमा बिशाल, प्रदेशमा पिके र रामको उम्मेदवारी दर्ता

खोटाङ एमाले : संघमा बिशाल, प्रदेशमा पिके र रामको उम्मेदवारी दर्ता

रोदिक खबर

२३, आश्विन २०७९
  • 2.2K
    SHARES
  • खोटाङ एमाले  :  संघमा  बिशाल, प्रदेशमा  पिके  र  रामको उम्मेदवारी दर्ता

    खोटाङ । खोटाङमा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । ४ मंसिरका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आइतबार जिल्ला अदालतमा स्थापना गरिएको मुख्य निर्वाचनको अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

    प्रतिनिधिसभा सदस्यका लागि बिशाल भट्टराई तथा प्रदेशसभा ‘क’मा पाँचकर्ण राई पिके र प्रदेशसभा ‘ख’मा रामप्रसाद दंगालले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताका लागि उनीहरु र्‍याली सहित मुख्य निर्वाचनको अधिकृतको कार्यालय पुगेका थिए ।

    प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - १८:२६:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको