शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

खोटाङ गठबन्धनः संघमा पासाङ, प्रदेशमा भूपेन्द्र र बीरबलकाजीको उम्मेदवारी दर्ता

खोटाङ गठबन्धनः संघमा पासाङ, प्रदेशमा भूपेन्द्र र बीरबलकाजीको उम्मेदवारी दर्ता

रोदिक खबर

२३, आश्विन २०७९
  • 3.6K
    SHARES
  • खोटाङ गठबन्धनः संघमा पासाङ, प्रदेशमा भूपेन्द्र र बीरबलकाजीको उम्मेदवारी दर्ता

    खोटाङ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि खोटाङमा गठबन्धन दलले संयुक्त रुपमा उम्मेद्वारी दर्ता गरेका छन् । ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ) ले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गरेका छन् ।

    यस्तै, गठबन्धनबाट प्रदेशसभा ‘क’ नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजी राई र प्रदेशसभा ‘ख’ नेपाली कांग्रेसका भूपेन्द्र राईले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताका लागि गठबन्धन दलका उम्मेदवार र्‍याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेको थियो । 

    प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - १८:५३:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको