• ट्रेण्डिङ:

ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडा निर्वाचित

ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडा निर्वाचित

रोदिक खबर

७, मंसिर २०७९
  • 2.9K
    SHARES
  • ओखलढुंगामा कांग्रेसका रामहरि खतिवडा निर्वाचित

    ओखलढुंगा । ओखलढुंगामा प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्वाचित भएका छन् । उनले ३३ हजार ५ हय ५६ मत प्राप्त गरे ।

    उनका निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञराज सुनुवारले २६ हजार ७ सय ३८ मत प्राप्त गरे ।

    प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - १६:३७:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको