• ट्रेण्डिङ:

खोटाङ प्रदेश (ख)मा कांग्रेसका भूपेन्द्र राई बिजयी

खोटाङ प्रदेश (ख)मा कांग्रेसका भूपेन्द्र राई बिजयी

रोदिक खबर

८, मंसिर २०७९
  • 2.8K
    SHARES
  • खोटाङ प्रदेश (ख)मा कांग्रेसका भूपेन्द्र राई बिजयी

    खोटाङ । खोटाङ प्रदेशसभा (ख)मा वाम लोकतान्त्रिक गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भूपेन्द्र राई विजयी भएका छन् ।

    निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका रामप्रसाद दंगालभन्दा २ हजार १४० बढी मत ल्याएर प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । बुधबार राती घोषित अन्तिम परिणाम अनुसार राईले १६ हजार ४९६ मत र दंगालले १४ हजार ३५६ मत पाएका छन् ।

    जसपाका प्रदेशसभा सदस्यका उम्मेदवार प्रेमकुमार राईले ९३५ मत, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राईले ३१३ मत, मंगोल नेशनल अर्गनाइजेसनका बिमला राईले १०१ मत र नेमकिपाका ध्यानप्रसाद ढकालले १०९ मत पाएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर ८, २०७९ बिहिवार - ०८:२५:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको