• ट्रेण्डिङ:

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक

रोदिक खबर

१९, पौष २०७९
  • 2.1K
    SHARES
  • कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक

    नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा रमेश लेखक मनोनीत भएका छन्। लेखकलाई संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस संसदीय दलको विधानको धारा १३ को उपधारा (१) बमोजिम प्रमुख सचेतकमा मनोनयन गरेका हुन्। लेखक कञ्चनपुर-३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

    प्रकाशित मिति :पौष १९, २०७९ मंगलवार - २०:१६:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको